हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदे शका मन्त्रीहरूसँग कार्यसम्पादन करार गरेका छन् ।आज मुख्यमन्त्री कार्यालयको सभाहलमा प्रदेशका मन्त्रीहरुसंग वर्षभरी गरिने महत्वपूर्ण कामहरुको विवरण समेट्नै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । पहिलेका मुख्यमन्त्रीहरु जस्तै अहिलेका मुख्यमन्त्रीले पनि मन्त्रीहरुसंग कार्यसम्पादन करार गरेका हुन् । हरेक वर्ष यसरीनै करार गर्ने, तर, पछी सम्म के–के काम…