अब कृषकलाई परिचयपत्र दिइने

वाग्मती प्रदेशभित्र विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसान र व्यवसायीको पहिचानका लागि कृषक तथा कृषि व्यवसायी परिचयपत्रको शुरुआत गरिने भएको छ । यसको लागि अभिलेख सूचना प्रविधिमा प्रविष्ट गरी सार्वजनिकीकरण गरिने जनाइएको छ । प्रदेशमा कृषिलाई प्रोत्साहन गर्नका प्रदेश सरकारले नीति तथा कार्यक्रममा यस्तो प्रावधान ल्याएको हो । सो कार्यक्रममा कृषि कार्यमा बीउबिजनको अभाव हुन नदिन…