चितवन – जिल्ला प्रहरी कार्यालय चितवनलेले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । । मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान…