२० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा मुस्ताङ भित्रिए

मुस्ताङ । स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला मुस्ताङमा मंगलबार २० हजार थान उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउका बिरुवा भित्रिएका छन्। निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म एग्रो मनाङले इटालीबाट आयात गरिएका उक्त हाइब्रिड स्याउका बिरुवा यहाँ भित्र्याएको हो। मनाङ एग्रो कम्पनीलाई ८० प्रतिशत अग्रिम भुक्तानी बुझाएर यहाँका स्थानीय स्याउ किसानले बिरुवा माग…