गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा नयाँ वर्ष २०७९ सालको शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्धारा नयाँ वर्ष २०७९ साल आगमनको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली एवं गण्डकी प्रदेशबासी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख गुुरुङले आज एक शुुभकामना सन्देश जारी गर्दै २०७८ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका…