गण्डकी प्रदेशमा दर्जनभन्दा बढी स्थानीय तहमा पुरानै उम्मेदवार दोहोरिएका छन् । तल्ला पदमा भन्दा माथिल्ला पदमा रहेकाहरू धेरै दोहोरिएका छन् ।एमालेबाट २८ जना दोहोरिएका छन् भने दुई जना उपप्रमुखबाट प्रमुखमा स्तरोन्नति भएका छन् । यसबाहेक अघिल्लो पटक उम्मेदवार बनेर पराजित भएकाहरू पनि अहिले पुनः उम्मेदवार बनेका छन् । एमालेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्रको उपाध्यक्षमा ढिकी…