राजीव गुरुङ उर्फ दिपक मनाङेको राजीनामा स्वीकृत

पोखरा । गण्डकी सरकारका मन्त्री दीपक मनाङेले दिएको राजीनामा स्वीकृत भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि उनले असन्तुष्टी जनाउदै राजीनामा दिएका हु्न् । सोमबार अपरान्ह मनाङेले पेस गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए। यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका मनाङ्गेको आज कार्यविभाजन हेरफेर…