जनमोर्चाका सांसद बेपत्ता भएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेपछी सभामुख नेत्रराज अधिकारीले सुचना टासेर अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन । प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको बुधबार एक्कासी सम्पर्कविहीन भएको राष्ट्रीय जनमोर्चाले जनाएको छ । सांसद शाहीको खोजी…