मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँको बन्दीपुरमा सहभोजन कार्यक्रम सम्पन्न, नेकपा छोडेर १३ जना दलित युवा काँग्रेस प्रवेश

तनहुँ वैशाख, ७– तनहुँको बन्दीपुर–२ मोरियाको दलित वस्तीमा युवा जागरण अभियानले सहभोजन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियाको प्रमुख आतिथ्य तथा युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा १३जना दलित युवा नेकपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको विचार र युवा जागरण अभियानबाट प्रभावित…