बागलुङका स्थानीय तहमा आर्थिक वर्ष २०७६÷०७७ मा रु २४ करोड ६ लाख अनियमित खर्च भएको छ ।महालेखा परीक्षकको कार्यालयले २०७७ असार मसान्तमा सार्वजनिक गरेको ५७ औंँ वार्षिक प्रतिवेदनमा बागलुङका १० वटा स्थानीय तहमा रु २४ करोड ६ लाख ६३ हजार आर्थिक अनुशासन विपरीत खर्च भएको उल्लेख छ । आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा पुँजीगत बजेट…