गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडाध्यक्ष सहित ३ जना पक्राउ

पोखरा –   गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा सोही गाउँपालिकाका वडाध्यक्ष सहित ३ जना पक्राउ परेका छन् । कास्कीको माछापुछ्रे गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर ३ का वडासदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल क्षेत्री पक्राउ परेका हुन । वडा प्रहरी कार्यालय बगरको टोलीले उनिहरुलाई…