मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गरेएको छ । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नुुभएका उनले आज पत्र लेखेर उक्त आग्रह गरे । नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने…