लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज (आइतबार)बाट सुरू हुने भएको छ । आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ। अबिश्वास प्रस्ताब पेस भएपछी सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्ने छन् । सोमबार मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका विषयमाथि आफ्नो भनाइ राखेपछि भोली (सोमबारै) अविश्वास…