मुगु । मुगुमा सोरुगाँउपालिका ७ सिपमा भएको जिप दुर्घटनाका ज्यान गुमाएकाहरुको ४ दिन वित्दासमेत पोष्टमाटम हुन सकेको छैन ।मृतकहरुको पोष्टमार्टमका लागि चिकित्सकहरुको टोली मंगलबार नै मृतकहरुका शव राखिएको सोरुजिमा स्वास्थ्य चौकी तारापानीमा पुगे पनि मृतकका आफन्तहरुले लास नबुझिदिदाँ पोष्टमार्टन हुन नसकेको हो ।aआफन्तहरुले मृतकका शव पु¥याई दिन पहल गर्नुपर्ने, परिवारहरुको भरण पोषणका लागि आर्थिक सहयोग…