निर्वाचनमा तालमेल गर्ने कञ्चनपुरका सत्ता साझेदार दलको निर्णय

सत्तारूढ गठबन्धनमा सहभागी कञ्चनपुरका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् ।नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा आजव बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका हुन् । “तालमेलबारे सामान्य छलफल भएको छ”, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्जार्च…