काठमाडौं वैशाख, १५– दार्चुलामा कांग्रेसमा प्रवेशको लहर नै चलेको छ । शनिबार मात्रै शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा एकै वडाका ८० जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । गृहजिल्ला दार्चुलामा रहेका कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले काडापारीमा आयेजित कार्यकर्ता भेटघाट कार्यक्रममा ८० जनालाई एक साथ नेपाली कांग्रेसमा…