भारतमा बन्धक बनाइएका ५७ नेपालीलाई कसरी गरियो उद्धार ?

काठमाडौं । ‘किन इन्डिया’ नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीले भारतमा बन्धक बनाइएका र फसेका नेपालीहरुको उद्धार कार्यलाई संवेदनशिलता पूर्वक हेरेको प्रतिक्रिया दिएका छन् । भारतमा फसेका ५७ नेपालीहरुको उद्धार गरी गड्डाचौकी नाकामा आइपुगेका निर्देशक जोजीले बन्धक बनाइएको घटनाको बारेमा एक महिना अघि नै थाहा भएपनि ताप्लेजुङको एकजना नेपाली युवा मृतक भेटिएपछि थप संवेदनशिल रुपमा…