सिड्नीबाट शेष घलेले भने : एकता महाधिवेशनमा एक अपूर्व अवसर हो

सिड्नी । गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिका संयोजक डा.शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन्। कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले सिडनीमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै संघका पूर्वअध्यक्ष समेत रहेका डा.घलेले लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई…