२०७८ मंसिर १५ बुधबार
शनिबार, साउन ९ २०७८

मलेसियाबाट एकैदिन २४ शव र तीनवटा अस्तु नेपाल ल्याइएको छ । रोजगारीका क्रममा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज बिहान वाइडबडी जहाजमार्फत...

मलेसियाबाट एकैदिन आयो २४ नेपालीको शव

मंगलबार, असार २९ २०७८

दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले...

कोरियामा नेपाली मजदुरको तलब न्यूनतम रु दुई लाख

सोमबार, असार २८ २०७८

सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र...

बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

आइतबार, असार २७ २०७८

गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ ।उहाँले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे...

एनआरएनए जापान अध्यक्षमा पौडेलको उम्मेद्वारी घोषणा

आइतबार, असार २० २०७८

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पु¥याएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “सत्तरी वर्ष...

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ – राजदूत डा. खतिवडा

सोमबार, असार १४ २०७८

अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी ९पेन्सस नेपाली समुदाय० ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन ९भ्यान० खरिद गरी...

अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा शुरु

शनिबार, असार १२ २०७८

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित...

एनआरएनए र सगुनबीच सहमति

बिहिबार, असार १० २०७८

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया...

भिसी तुलबहादुर पुनको नाम अङ्कित बेलायती रेल सञ्चालन

बुधबार, असार ९ २०७८

गैह्रआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उहाँका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य...

एनआरएन जापानमा अनियमितताको विवाद

आइतबार, जेष्ठ २३ २०७८

भारतमा डरलाग्दो गरी फैलिएको  महामारीको डरले स्वदेश फर्केका नेपाली कामदार कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छ्न । घरमा बस्दा आर्थिक समस्या...

संक्रमण नियन्त्रण नहुँदै भारत जान थाले नेपाली : नाकामा भीड

© 2021 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology