काठमाडौं – कोरियन भाष परीक्षा (ईपीएस)मार्फत सीप विल्डङ क्षेत्रका लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन् । एचआरडी कोरियाले उत्रिण भएका ४ हजार ९८ जनाको नाम पठाएको हो । परीक्षामा सहभागी भएका ३२ ५०७ जना मध्ये ती संख्यामा परीक्षार्थी पास भएको ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए । असोज १ गतेबाट सुरु…