यूएईमा रहेका नेपाली कामदारहरुलाई यूएईलेनै ल्याइदिने भन्दै सरकारलाई पत्र पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस सम्बन्धी जानकारी गराएका हुन । बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ । तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन…