बहराइनबाट दोस्रो उडानमार्फत २ सय ९१ जना नेपालीलाई स्वदेश ल्याइने भएको छ। उनीहरुलाई नेपाल एयरलाइन्सको चार्टर जहाजमार्फत असार ११ गते स्वदेश फर्काइने दूतावासले जनाएको हो। यसअघि बहराइनमा समस्यामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन असार ३ गतेका लागि पहिलो उडान तय गरिएको थियो। सो उडान असार ७ गतेका लागि सरेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ। सो पहिलो…