अमेरिकाको भर्जिनियामा हराइरहेकी ममता प्रकरणमा उनकै पति नरेश भट्ट पक्राउ

भर्जिनिया – अमेरिकामा २८ वर्षीय ममता काफ्ले हराएको घटनाले नेपाली समूदाय तरंगित बनिरहेको छ। प्रहरीले अनुसन्धानको क्रममा मनासस पार्कका नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नो पत्नि ममता काफ्लेको शव लुकाएको अभियोगमा गिरफ्तार गरिएको प्रहरी विभागले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार अभियुक्त भट्टलाई हाल धरौटीमा बाहिरिन नपाउने गरी थुनामा राखिएको छ। उनलाई जिल्ला…