हत्या अभियोगमा एकजना पक्राउ

सुनसरी, ५ माघ । धरान उपमहानगरपालिका-५ आपटारका ३५ वर्षीय विकास भन्ने हर्कबहादुर राई हत्या अभियोगमा पक्राउ परेका छन् । आपटारकै ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको हो । आरोपी राईले खुकुरी प्रहार गर्दा ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का…