सरकार आफै भ्रष्टाचार र अस्थिरताको कारक

देशमा यतिखेर सत्तारुढ नेकपाको घर झागडा समाचारको प्रमुख बिषय बस्तु बनेको छ ।बेला बेला बल्झिरहने र कहिल्यै मिल्न नसक्ने सत्तारुढ पार्टिको घर झागडाले महामारी नियण्त्रण जस्ता बर्तमानका प्रमुख प्राथमिकताहरुलाई बेवास्ताको शिकार बनाएको छ ।नेकपाको घर झागडाको असरले भ्रष्टाचार नियण्त्रण , बिकास र सम्बृद्दी हासिल गर्ने राश्ट्रीय आवश्यकतालाई त लत्याइ सकेको छ नै बर्तमान ब्यबस्था र…