कात्तिक १५ २०७९ ,काठमाडौं ।सशस्त्र प्रहरीले आचारण विपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो । उनीहरूमाथि निलम्बनसँगै विभागीय कारबाही…