कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख खेमराज शाहीले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । जिल्ला कृषि विकास कार्यालय भएको माटो परीक्षणको समाचार संकलनका लागि पुगेका न्युज कारखानाका मुगु संवाददाता खड्ग सुनार र हिमालय टेलिभिजन तथा सौर्य दैनिक पत्रिकाका मुगु संवाददाता नन्दबहादुर रोकायालाई कार्यालय प्रमुख शाहीले पत्रकार रोकायामाथि दुर्व्यवहार गरेका हुन् । आइतबार बिहान ११ स् ४५…