डडेल्धुराको नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट गाउापालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न लागि परेका छन् । महिनै पिच्छे गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुको निरिक्षणका साथै विद्यालयको व्यवस्थापनका वारेमा जानकारी लिने गरेका छन् । यति मात्रै नभई कक्षा कोठामा गई विद्यार्थीको सिकाईका वारेमा समेत जानकारी लिने गरेका छन् । गाउँपालिका भरीमा रहेका साुमदायिक विद्यालयको शैक्षिक गुणस्तर…