सिरहा । सिन्धुलीको जंगलबाट चोरी तस्करी गरी ल्याइरहेको सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीसहित दुई जना चालकहरु पनि पक्राउ परेका छन् । सिरहाको मिर्चैया नगरपालिका ७ फुलबरिया गाउँमा अवस्थित प्रहरी चेकपोष्टलाई छलेर भगाइएको पिकअप भ्यानलाई पिछा गर्दै रोकेर चेकजाँच गर्दा ती दुई गाडीहरुबाट सालको काठ बरामद भएको इलाका प्रहरी…