सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ: प्रहरी महानिरीक्षक कार्की

काठमाडौं। नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको बिहीबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे। उनले नागरिकस्तरबाट प्राप्त सहयोग र सद्भावले प्रहरी संगठनलाई थप जिम्मेवार बनाएको उल्लेख गरे। उनले भने, ‘यो भवन निर्माणको माध्यमले नागरिक…