रौतहट । सर्लाही प्रहरीले दुई छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिकाको बाँके खोलाको ड्याम क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई भारतीय नागरिक र बागमती नगरपालिकाबाट एक वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट साढे २३ किलो लागुऔषध गाँजा बारामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी…