जनकपुर । जनकपुरधामबाट बालक अपहरण गर्ने एक जना महिलालाई पक्राउ गरिएको छ भने बालकको सकुशल उद्धार गरिएको छ ।गत फागुन १२ गते जनपुरधाम उपमहानगरपालिका २३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाको छोरा १ वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको छ । घरको प्यासेजमै खेलिरहेको बेला बालकलाई अपहरण गरेर लगेको धनुषा प्रहरीले जनाएको छ…