काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिक सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षिया एक बालिकालाई “तिमी दुख पाउने केटी रहेछौँ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविश्य बन्छ भनि विभिन्न किसिमबाट…