ठगको बिगबिगी : माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने थप एकजना पक्राउ

काठमाडौं । माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिकाघर भई हाल जिल्ला काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने प्रकाश गुरुङ रहेका छन् । उनले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै छ लाख अठार हजार रुपैयाँ ठगी गरेका हुन् । रकम लिई सम्पर्क विहीन रहेका…