युरोप पठादिन्छु भन्दै ६ सय व्यक्तिबाट करोडौं ठगी गर्ने तामाङ पक्राउ,सरकारी कर्मचारीलाई समेत छोडेनन्

काठमाडौं । युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै सर्वसाधारणबाट करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उक्त व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला ललितपुर नत्लु गाविस वडा नम्बर ५ हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भई हाल जिल्ला ललितपुर इमाडोल बस्ने…