काठमाडौं । लुटपाटपछि हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अर्घाखाँची सिद्धगंगा नगरपालिका वडा नं. १४ का ३७ वर्षे जगत विश्वकर्मा र धादिङको मूलपानी घर भई हाल त्रिपुरासुन्दरी गापा ३ तल्लो पोखरा बस्ने ४६ वर्षे शिवराम अधिकारीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अधिकारीलाई विमानस्थलबाट हिजो पक्राउ गरिएको हो…