काठमाडौं। उत्तरी सीमावर्ती जिल्ला रसुवाका विभिन्न नाकाबाट सुन तस्करी बढिरहेको थाहा भएको छ । विगत तीन महिनामा रसुवागढी नाकाबाट सुन तस्करीमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय रसुवाबाट जानकारी मिलेको छ । हिजो मंगलबार मात्र पैदलयात्रीहरुले सुन ओसारेको जानकारी पाएपछि तीन व्यक्तिलाई पक्राउ गरिएको छ। केरुङबाट ल्याइएको १३ लाख ८८ हजार चार सय मूल्य पर्ने १२…