सहकारी प्रकरणमा जोडिएका कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं,११ पुस । १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिष्ट्रार रहाँदा उनले १ करोड २५ लाख रुपैयाँ घुस लिएको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख…