टिकटकका गैरकानूनी सामग्री स्वतः हटाउन सरकारले थाल्यो प्रयास,सामाजिक सद्‍भाव बिगार्न खोजे कारबाही

काठमाडौं । सरकारले, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन चर्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग आग्रह गरेको छ । गृहमन्त्रालयमा भएको छलफलमा, टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा…