ललितपुरको इमाडोलमा युवकको हत्या, एकजना पक्राउ

काठमाडौं । ललितपुरको इमाडोलमा बुधबार (चैत १३) राति एक युवकको हत्या गरिएको छ । खुकुरी प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ । उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ इमाडोल प्रहरी स्रोतले भन्यो । हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला…