रामेछापमा ७२ वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया महिलाको हत्या भएको छ । गएराति धारिलो हतियार प्रहार गरी स्थानीय भिमा लक्ष्मी खड्काको हत्या गरिएको हो । आफ्नै गाउँ बस्ने २६ वर्षीय दिलीप खड्काले उनको हत्या गरी फरार भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सोमबार राति करिब साढे १० बजे घटना भएकोमा साढे १२…