ललिता निवास प्रकरणमा आज पनि बहस

काठमाडौं । ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरुको सुनुवाई आज पनि हुने भएको छ । आइतबारदेखि शुरु भएको सुनुवाईमा कानुन व्यवसायी धेरै हुँदा बुधबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको हो । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमाथिको बहस आज पनि जारी रहने सर्वोच्च अदालतले…