काठमाडौँ, २४ असार । कैलालीको धनगढीबाट एक युवतीसहित लागूऔषधमा संलग्न दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागूऔषधसहित शनिवार दिउँसो एक युवतीसहित दुई जना पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–८ का १९ वर्षीय रन्जीत राना र २० वर्षीया युवती पुष्पा राना लागूऔषधसहित पक्राउ परेकी हुन् । जिल्ला…