नेपालको सानदार जित,स्कटल्याण्ड ६ विकेटले पराजित

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशी श्रृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्यो । स्कटल्याण्डले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर सहज पूरा पर्यो । उसका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ७४ रनको उत्कृष्ट पारी खेले । त्यस्तै,…