काठमाडौं– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ । बुधबार राति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको केकेआरले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । केकेआरका लागि सुनिल नारेन र अंगकृष रघुबंशीले…