इलाम गोल्डकप : आयोजक रेडहर्सको विजयी सुरूवात

विराटनगर । इलाममा आजदेखि सुरू भएको इलाम गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबले विजयी सुरूवात गरेको छ ।राष्ट्रिय टोलीमा समेत अनुभव बटुलिसकेका इलामकै नवयुग श्रेष्ठले विजेता टिमका तर्फबाट ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकसँगै आयोजक रेडहर्स फुटबल क्लबले इलामको ठूलो टुँडिखेलमा भएको उद्घाटन खेलमा विजयी सुरुआत गरेको हो ।नवयुगले भारत दार्जिलिङको एमएफसीविरुद्ध लगातार तीन…