काठमाडौं । भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । मंगलबार राति भारतको गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले…