विश्वकप फुटबल छनोट खेलका लागि यूएईसँग खेल्ने टोलीको घोषणा

काठमाडौं । विश्वकप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणाभएको छ । शुक्रबार प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षकले घोषणा गरेको नेपाली टिममा अनुभवी डिफेन्डर अनन्त तामाङ छनोट भएका छैनन् । नेपालले कात्तिक ३० गते यूएईसँग यूएइको घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने…