दिपेशको सानदार बलिङमा नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य

काठमाडौं, २८ असोज । एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको भिलनो लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै जोड्न सक्यो ।नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन…