रिजवान र शफिकको शतकमा श्रीलंकामाथि पाकिस्तानको जित

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले पराजित गरेको छ । खेलका श्रीलंका र पाकिस्तानका २–२ ब्याट्सम्यानले शतक बनाएका थिए । तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३ सय ४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको थियो । ओपनर सफिकले १०३ बलमा ११३…