एसिया कपमा कस्तो होला पाकिस्तानसँगको नेपालको खेल ? यि हुन् खेलमा हेर्नै पर्ने खेलाडीहरु

काठमाडौ । नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि पाकिस्तानमा छ । नेपालले भोलि भदौँ १३ गते एसिया कपको पहिलो खेलान पाकिस्तानसँग खेल्दै छ ।नेपाली टीमले अहिलेसम्म खेलेको प्रतियोगिता मध्येको सवै भन्दा ठूलो प्रतियोगिताको रुपमा एसिया कप रहेको छ । यसको तयारीमा जति जुट्नुपर्ने हो त्यति टोली नजुटेको देखिन्छ । अहिलेसम्म जति…